देउसी भैलो भट्याउदै तिहारको स्वागत

स्पेनको नेपाली समुदायले देउसी भैलो भट्याउदै तिहारको स्वागत गरेको छ।

सँगै दशै मनाएको

सामुहिक दशैको टिका जमारा लगाए पछि बार्सिलोनामा सम्पन्न कार्यक्रमको एक झलक

आफ्नो राष्ट्रिय गान नै प्यारो

बार्सिलोनामा सम्पन्न दशै तिहार बिशेष कार्यक्रममा बालबालिकाहरु  राष्ट्रिय गान गाउदै ,तस्बिर- भोला लामिछाने

कांग्रेसको चियापान स्पेनमा पनि

प्रत्येक कोजाग्रत पूर्णिमाका दिन नेपाली काग्रेसले गर्दै आएको चियापान कार्यक्रमको निरन्तरता, नेपाली जन सम्पर्क समिति स्पेनले पनि दिएको छ।

हङकङमा सहारा साँझ

हङकङ सहारा साँझमा गित प्रस्तुत गर्दै गायिका अन्जु पन्त र गायक यश कुमार

हिमाल टल्कन शुरु

पोखरामा हिमाल खुल्न थाल्छ तब सौन्दर्य पारखी पोखरा भित्रन थाल्छन्। हिमाल खुल्न सुरु हुनु भनेको पोखरा घुम्ने मौसम सुरु हुनु हो।

स्पेनमा बडा दशै

स्पेनमा बडा दशै हर्ष उल्लासका साथ मनाईयो

कलाकारहरुको जमघट हुने

अन्तरास्ट्रीय नेपाली कलाकार समाज स्पेनले युरोपमा रहेका नेपाली कलाकारहरुलाई समेत समेटेर बार्सिलोनामा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

चच हुई दशै आयो

नेपालीहरुको महान पर्ब बडा दशैको उपलक्ष्यमा सम्पूर्ण अनलाईन पाठक बर्गमा नेपालीनेपाली डटकमको हार्दिक मंगलमय शुभकामाना,तस्बिर -फाईल फोटो

फेवातालमा वाटरबल

पोखराको फेवातालमा वाटरबल मनोरनजनात्मक खेलको हालै परिक्षण गरीएको छ ।  एक महिना पछि ब्यबसायीक रुपमा शुरु गरीने बताइएको छ ।

स्पेनमा बडा दशैँको तयारी

एनआरएनए स्पेनको आयोजनामा बार्सिलोनामा दशै बिशेष कार्यक्रम बार्सिलोनामा हुने

फेवाताल सफा गरेको

रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराले फेवातालबाट २० ट्रक जलकुम्भि झार निकालेको छ ।

वृद्धवृद्धाको माया

रेडियो अन्नपुर्णको वृद्धवृद्धासंग सामुहिक भलाकुसारी, सहयोग तथा सामुहिक भोजन सम्पन्न

बलात्कारी समातिए

कास्कीको भरतपोखरी गाविस बडा नम्बर ६ हुडीकोटका दुर्गे भन्ने याम बहादुर विकलाई महिलालाई बलत्कार गरि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

ठगी गर्ने गिरोह प्रकाउ

डिपोबाट ग्यास लैजाने र बिचमै ग्यास निकालेर खाली सिलिण्डर भर्दै अतिरिक्त सिलिण्डर बनाई कम तौलको ग्यास बेच्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...