स्पेनको माया लिएर नेपाल फर्किएकी छु : राजदूत शेर्पा

बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा बुधबार नेपाल फर्किएकी छिन्। सरकारले फिर्ता बोलाउने निर्णय गरेसँगै दुई बर्षे अवधि बाँकी छदै राजदूत शेर्पा नेपाल...

श्रदान्जली सभा

नेपाल सरकारले स्पेनको राजधानी म्याड्रिड स्थित नेपाली अवैतानिक बाणिज्य दुत भिक्टर गोंन्जालेज फ्रागुसको निधन प्रति दुख ब्यक्त गर्दै भाबपूर्ण श्रदान्जली ब्यक्त गरेको छ।

स्कुल भवन थपे पछि आईनाले भनिन्:-“नयाँ बच्चा जन्माएको अनुभव गरेकी छु।”

बसन्त रानाभाट,बार्सिलोना “आज मैले नयाँ बच्चा जन्माएको अनुभव गरिरहेकी छु। लामो समयको प्रतिक्षा पछि आँफूले देखेको सपना पूरा भएको महशुस गरेकी छु।” स्पेनबाट १९ बर्षको...

अनरेरी अवार्ड बिजेता इन्दिरा रानामगर स्पेनमा सम्मानित

बार्सिलोना/ अन्तर्राष्ट्रिय स्तरको वल्ड चिल्ड्रन प्राईज अनरेरी अवार्ड बिजेता नेपाली चेली इन्दिरा रानामगर स्पेनमा सम्मानित भएकी छन्। पूर्वेली एकता समाज स्पेनले‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ संस्थाकी अध्यक्ष...

फोहोरको कन्टेनरमा बच्चा फाल्ने,एक महिलालाई स्पेनमा १४ बर्ष जेल सजाय

स्पेन/ आफ्ना बालबच्चालाई आँफूलाई भन्दा पनि माया गरेर आमाले हुर्काउँने गरेकी हुन्छिन्। तर सबै आमाहरु यस्तै मायालु हुँदैनन्। स्पेनको म्याड्रिडमा घटेको एउटा घटनाले यस्तै...

घले दम्पतिको ल्होछार र नयाँ बर्ष लाप्रकको टेण्ट मुनि

-बसन्त रानाभाट गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले यस बर्षको तमु ल्होछार तथा नयाँ बर्ष भूकम्प पीडित क्षेत्र गोरखा स्थित लाप्रकमा टेण्ट...

निन्द्रा लाग्यो

तस्बिरबाट कातालानहरुको आफ्नो पुरानो परम्परा र सस्कृतिको एउटा चिनारी झल्कन्छ ,तस्बिर - बसन्त रानाभाट

एनआरएन सचिव बने बेल्जियमका अर्जुन कुमार श्रेष्ठ

काठमाडौ / गैर आबासीय नेपाली संघको सातौ अधिबेशनबाट बेल्जियमका अर्जुन कुमार श्रेष्ठ सचिब पदमा निर्बाचित भएका छन्। युरोप क्षेत्रीय संयोजक पदमा सफलता पुर्बक जिम्मेबारी...

नवयुगको हृयाट्रिक, १७ वर्षपछि नेपाल सागको फाइनलमा

भारत । नवयुग श्रेष्ठको हृयाटि्रकको  मदतमा नेपालले माल्दिभ्समाथि नाटकीय जित हात पारेको छ । र, १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुगेको छ...

रियल मड्रिडको रेकर्ड यात्रामा पूर्णविराम

स्पेनिस जाइन्ट रियल मड्रिडको ४० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा सेभिल्लाले जोभिटिकले अतिरिक्त समयको गोलको...

युरोपमा “एक दिन नेपालका लागि” (फोटोफिचर सहित )

बार्सिलोना। “एक दिन नेपालका लागि” भन्दै स्पेनको बिल्बाउमा एक बिशेष कार्यक्रम सपन्न भएको छ। नेपाल प्रति समर्पित गर्दै गत शनिबार कार्यक्रम सम्पन्न भएको हो।...

आज विजयादशमी,हर्षोल्लासका साथ मनाइँदै

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी...

युरो कपमा इंग्ल्याण्डको संघर्षपूर्ण जित

युरो २०१६ को दाबेदार मानिएको इंग्ल्याण्डले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । बिहिबार सम्पन्न खेलमा इंग्ल्याण्डले वेल्सलाई २–१ ले पराजित गरेको हो । ड्यानियल...

पोखरामा संबिधानको स्वागत यसरी गरियो (फोटोफिचर)

कृष्ण रानाभाट/पोखरा महेन्द्रपुल चोकमा गर्ने भनिएकोमा सोमबारको तमुवान बन्दको पुर्व सन्ध्यामा राँके जुलुस पनि निकालेका कारण स्थान परिवर्तन गरि पृथ्वीचोकमा ६ राजनैतिक दलको तर्फबाट वेलुकी...

आखिर के भएको थियो साईप्रसको कन्सर्टमा ?

वसन्त रानाभाट स्पेन/ साईप्रसको लिमासोलमा सम्पन्न "सेभ नेपाल च्यारिटी म्युजिकल कन्सर्ट निकै भब्य रुपमा सम्पन्न भए पनि भूकम्प पिडितलाई रकम संकलन भने शुन्य जस्तै भएको भनी...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...