पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

पोखरा उपमहानगरपालिका सहकार्य गर्न तयार : कार्यकारी अधिकृत ढुंगाना

राजाराम पौडेल,पोखरा।पोखरा उपमहानगरपालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारीअधिकृत नबराज ढुंगानालाई पश्चिमाञ्चल होटल संघपोखराले स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको छ । स्वागत तथा छलफल...

पूर्वाधार विना खेलकुदको विकास हुदैन : अध्यक्ष श्रेष्ठ

राजाराम पौडेल,पोखरा । भौतिक पूर्वाधार विना खेलकुदको विकास नहुनेनेपाल ओलम्पिक कमिटिकाअध्यक्ष जिवनराम श्रेष्ठले बताएका छन् । नेपाल ह्याण्डबल संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिकोसहयोगमा...

पोखरा लेकसाइडको माउण्ट कैलाश रिसोर्टलाई ‘विश्व अवार्ड’

पोखरा । माउण्ट कैलाश रिसोर्टले गुणस्तरीय सेवा प्रदान गरे वापत विश्व अवार्ड जित्नसफल भएको छ । विश्वभरका विभिन्न क्षेत्रका उत्पादनमुलक कम्पनी तथा सेवाप्रदायक कम्पनीलाई...

दोहोरी प्रतिष्ठान युकेका वरिष्ठ उपाध्यक्ष शेरचनलाई पोखरामा स्वागत, उपस्थित कलाकारको संख्या न्युन

राजाराम पौडेल,पोखरा । लोक तथा दोहोरी गीत प्रतिष्ठान युके शाखाका वरिष्ठ उपाध्यक्ष टंक शेरचनलाई पोखरामा स्वागत तथा सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी...

गैर आवासीय नेपाली संघ सँग अन्तक्रिया कास्कीको धम्पुसमा सम्पन्न,१० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस...

राजाराम पौडेल,पोखरा । अन्नपूर्ण क्षेत्रमा रहेको टे्रकिङ रुटको प्रवर्द्धनका लागि १० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस घोषणापत्र जारी भएको छ । गैर आवासीय नेपाली संघ र...

कर्णदासले १० वर्षपछि ‘एउटा आशा’ लिएर आए

-राजाराम पौडेल/पोखरा । पोखरेली गायक कर्णदासले दश वर्ष पछि पाँचौ एल्बम ‘एउटा नयाँ आशा’ लिएर आएका छन् । दशवर्ष अमेरिका पलायन भएका उनी गत वर्ष...

कोजाग्रत पूर्णिमा सँगै यसपालिको दशै आज सकिदै

पोखरा २९ असोज । आश्विन शुक्ल प्रतिपदाकादिन मनाइने कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनागरी रातभर जाग्राम बसेर शनिबार मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका...

लेकसाईड भन्दा उत्कृष्ट ड्यामसाईड

पोखरा । ड्यामसाईड कुनै बेला लेकसाईड भन्दा उत्कृष्ट थियो, ड्याम साइडमा बस्ने कोठा नपाए पछी लेक साईड तिर पर्यटक जाने गर्दर्थे । यहाँबाट हिमालयको...

प्रचारप्रसारको प्रतीक्षामा तीनखोलेदेवीको मन्दिर (फोटो फिचर)

पोखरा । तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका वडा नं. ८ मा रहेकोे तीनखोलेदेबीको मन्दिर धार्मिक पर्यटन र बनभोज स्थलको रूपमा बिकसित हुन सक्ने सम्भावना...

टाढिएका आफन्तलाई नजिक्याउने माध्यम दसैँ

पोखरा । पोखरामा बुधबार आयोजित एक समारोहका वक्ताले दसैँलाई टाढिएका आफन्तलाई नजिक्याउने माध्यम भएको बताएका छन् । स्वतन्त्र पत्रकार संघ जिल्ला समिति कास्कीले आयोजना...

पहिरो पीडित तिमल्सिनालाई कतारबाट सहयोग

पोखरा । कालिका गाविस–६ गारकाटे निवासी घाइते बोधराज तिमिल्सेनालाई कतारमा रहेका नेपालीले आर्थिक सहयोग गरिएको छ । वैदेशिक रोजगारीको लागि कतार गएका नेपालीहरु संकलन...

पर्यटनको समस्या समाधानको लागी ब्यबसायीले नै लबिङ बढाउन जरुरी छ: क्षेत्रीय प्रशासक बराल

कृष्ण रानाभाट/पोखरा । क्षेत्रीय प्रशासन कार्यालय पोखराका क्षेत्रीय प्रशासक खगराज बरालले कुनै पनि क्षेत्रमा देखिएको समस्या समाधानको लागि अनवरत रुपमा लागि रहनु पर्ने वताएका...

इन्द्रेणी बचतको नवौं साधारण सभा सम्पन्न

पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. १७ को अग्रणी सहकारी संस्था इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारण सभा शनिबार सम्पन्न भयो । कार्यक्रमको...

चिप्लेढुङ्गामा निःशुल्क कन्सर्ट शुक्रबार, तयारी पूरा

पोखरा / पोखराको चिप्लेढुङ्गा मानवअधिकारचोकमा भोलि (शुक्रबार) हुने कन्सर्टको तयारी पूरा भएको छ । पोखरा ट्रेडमलको आयोजना तथा चहलपहल नेपालको ब्यबस्थापनमा निःशुल्क हुने कन्सर्टमा...

चण्डिमाई मन्दिरमा नवदुर्गा महोत्सव हुने

पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. ९ दरबारथोक, नयाँवजार र न्युरोडको विचमा रहेको चण्डिमाई मन्दिर परिसरमा नवदुर्गा महोत्सव हुने भएको छ । २०६९ सालदेखि...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...