बुद्ध जयन्ती समारोह समिति कास्कीको पदास्थापन

पोखरा । बुद्ध जयन्ती समारोह समिति कास्कीको शनिबार पोखरामा पदास्थापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी विकास समितिका प्रमुख सागर धम्बले कार्यक्रमको उद्घाटन...

लक्जम्बर्गमा हुने एनआरएनको एघारौ युरोपेली बैठक के-का लागि ?

बार्सिलोना/ एनआरएनए प्रतिको सोच सकारात्मक र नकारात्मक दुवै किसिमको भेटिन्छ। बेलाबखत बिभिन्न टिका टिप्पणीहरु पनि सुनिन्छन्। संघ भित्र दिनानुदिन बिकृतिहरु बढ्दै गएको भन्दै  चिन्ता...

कास्की सराङगकोटमा बस दुर्घटना ५ को मृत्यु (नामावली सहित )

- सागर राज तिमिल्सिना पोखरा, २२ फागुन/कास्कीको सराङगकोटमा बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिवस तिमिल्सिना, कास्कीकोटका हरिबहादुर खत्री...

एनआरएन पाईसभास्को बिल्बाउ अधिबेशन सम्पन्न,अध्यक्षमा चौधरी बिजयी

बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अध्यक्षमा महानारायण चौधरी बिजयी भएका छन्। नयाँ नेतृत्वका लागि भएको निर्बाचनमा...

साउन निठुरी धेरैलाई लग्यो

वरिष्ठ गायक सरोज गोपाल बज्राचार्यको गएराति ६१ वर्षको उमेरमा आफ्नै  निवास पोखरा बागबजारमा निधन भएको छ ।

साफ च्याम्पियनसिपमा नेपाल भारत भिड्दै (लाईभ हेर्नुहोस् )

साफ च्याम्पियनसिप फुटबलमा नेपालले भारतविरुद्ध सुरुवाति अग्रता लिएको छ । केरलामा जारी खेलमा नेपालले घरेलु टोलीविरुद्ध तेस्रो मिनेटमा नै गोल गरेको हो । नेपालका लागि...

स्पेनमा दशै तिहार बिशेष कार्यक्रम हुँदै

बार्सिलोना/ बडा दशै तथा तिहारको उपलक्ष्यमा स्पेनमा दशै तिहार बिशेष कार्यक्रम हुने भएको छ। अक्टोबर १५ तारिख बार्सिलोनामा कार्यक्रमको आयोजना हुन लागेको हो। गैर...

चरी मारिए

चर्चित डन दिनेश अधिकारी चरी प्रहरीसँगको मुठभेडमा मारिएका छन् ।

आज नाग पञ्चमी,

पोखरा , श्रावण १६ - आज शुक्रवार नाग पञ्चमी,  नागलाई  आ-आफ्ना घरको मूलढोकामाथि तिनको चित्र टाँसेर नेपालीले पूजा गर्दैछन् । प्रत्येक वर्ष साउन शुक्लपक्ष पञ्चमीका...

आज रक्षाबन्धन एवम् जनैपूर्णिमा मनाइँदै

काठमाडौँ साउन २५ - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान...

काँग्रेस महामन्त्री कोईराला स्पेन आउँदै,

बार्सिलोना/ नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला शनिबार बार्सिलोना आउँदै छन्। नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशनलाई सम्बोधन गर्न महामन्त्री कोइराला बार्सिलोना आउँन लागेका हुन्। कोइरालासँगै...

दीपावली गरेर लक्ष्मीपूजा पर्व मनाइँदै

तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

घरेडी घोथाने १२ भाई चेलीवेटी कोष स्थापना

पोखरा । पोखरा महानगरपालिका वाड नं. २२ अन्तर्गत कालावाङ घरेडीमा अवस्थित घरेडी घोथाने १२ भाईका छोरी चेलीहरुको पहिलो भेलाले बुद्धिमाया गुरुङको अध्यक्षतामा...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...