पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

कास्कीमा ९५ जनाको उम्मेदवारी कायम, पालिखेले उम्मेदवारी फिर्ता लिएनन्

पोखरा - कास्कीमा प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभा तर्फ ३ गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तर, कास्की क्षेत्र नम्वर​ २ ‘ख’मा...

श्रम र सीपको सम्मानले समाजवाद स्थापित हुन्छ : रामचन्द्र पौडेल

पोखरा - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रम र सीपको सम्मानले समाजवाद स्थापित हुने बताए । नेपाल नाई संघ जिल्ला समिति कास्कीको क्यालेन्डर...

नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशन बुधबार हुने

पोखरा -  नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशन कास्की सहितका देशभरका ७७ जिल्लामा भोलि (बुधबार) एकै दिनमा हुुने भएको छ । नेपाल ट्रेड युनियन...

बाबा आमाको स्मृतिमा गुम्बा निर्माणको लागि १० लाख सहयोग

पोखरा । पोखरा १०, रामघाटस्थित बौद्ध अर्घौं सदन परिसरमा निर्माण हुन गईरहेको आधुनिक तथा सुविधायुक्त बहुउद्देश्यीय नयाँ गुम्बा निर्माणको लागि अर्थ संकलन गर्ने क्रममा...

सुभद्रा तिमिल्सिनालाई सम्मान

पोखरा/पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च मा.वि ले उत्कृष्ट विद्यार्थी सुभद्रा तिमिल्सिनालाई सम्मान गरेको छ । हिसान कास्कीले आयोजना गरेको अन्तर उच्च मा.वि स्तरिय नेपाली...

पोखरेली कलाकारहरुद्धारा टेलिफिल्म ”पंगा” निर्माण

पोखरा - पोखरामा कलाकारहरुले टेलिफिल्म ”पंगा” निर्माण गरेका छन् । राम बाँस्तोलाको निर्देशनमा बनेको टेलिफिल्म ”पंगा” को टेलर बुधवार एक कार्यक्रम का विच सार्वजनिक...

पोखरामा जथाभावी प्रतीक्षालय निर्माण हुँदै

कृष्ण रानाभाट/पोखरा पृथ्वीचोकस्थित तिबेतियन शरणार्थी क्याम्प ब्यापारिक एसोसिएसनमा आबद्ध ब्यबसायीहरुले जथाभावी प्रतीक्षालय निर्माण भएको भन्दै तत्काल रोक्न माग गरेको छ। पोखरामा दैनिक जसो भिडभाड बढी...

कास्की काँग्रेस :- नेतृत्वमा को आउँला ?

पोखरा / नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत मुलुकका ७५ वटै जिल्लाको अधिवेशन आज हुँदैछ ।  अधिवेशनका लागि पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवाका...

विहिबार देखि पोखरामा सुरु हुने आहा रारा गोल्ड कपको तयारी पूरा

पोखरा- विहिबार देखि पोखरामा सुरु हुने १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । चैत एक...

नाकावन्दी खोल्न माग गर्दै, पोखरामा बृहत सद्भाव ¥याली

पोखरा/ सामाजिक जागरणका लागी नारी अभियान कास्की पोखराको आयोजनामा पोखरामा नाकावन्दीको विरोध गर्दै बृहत सद्भाव ¥याली प्रदर्शन गरीएको छ । पोखरा नगर महीला समन्वय समितिको...

इन्द्रेणी बचत तथा ऋण सहकारीको १२ औं साधारण सभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको...

लायन्स क्लब पोखरा सेन्ट्रलको सहयोग मानव सेवा आश्रमलाई

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रलले आफ्नो २२ औं स्थापना दिवस पोखरा–१७, छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको...

एचआइभी एड्स सम्बन्धी जिल्ला स्तरीय गोष्ठी सम्पन्न

पोखरा/नेपाल रेडक्रस सोसाइटी कास्कीले महेन्द्र उच्च मावि लाचोकमा आयोजना गरेको एचआइभी एड्स सम्बन्धी जिल्ला स्तरीय परिचयात्मक गोष्ठी सकिएको छ । शुक्रबार र शनिबार आयोजित...

अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को उपाधि बगर भाइ खलकलाई

पोखरा - पोखराको संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को उपाधी आयोजक टिम बगर भाइखलकले जितेको...

रिता पौडेलको मेरो जोवनको चर्चा बढ्दै (भिडियाे सहित)

राजाराम पौडेल,पोखरा -गायिका रिता पौडेलको आवाजको गीत मेरो जोवनको चर्चा बढ्दै गएको छ । गीतको रचना र संगीत जय कुमार परियारले गरेका...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...