विचार

विचार

From festivals in Florida to touring Dracula’s digs in Romania, we round up the best destinations to visit this October. As summer abandons Europe again this October, eke out the last of the rays and raves in Ibiza, where nightclubs will be going out with a bang for the winter break. When the party finally stops head to the island’s north.

दुखको बेला झन् झन् हराएको मानवता…

- रोजी लाबुड० ( राई ) मलाई त हामी मान्छे भएको मा अनि चेतनशील प्राणी भएकोमा आफैलाई शर्म लाग्छ हामी कति सम्म कठोर अबुझ अनि...

देशको महाविपत्तिमा एकजुट बन्दै युरोपका नेपालीहरु

प्रकाश ढकाल/वसन्त रानाभाट  संसारको जुनसुकै कुनामा रहे पनि ‘यो मन त नेपाली हो। अहिले प्रत्येक देश विदेशमा रहेका नेपालीहरुको मन र मस्तिष्कमा रहेको आवाज हो...

“धन्य मेस्सी भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतीमा शिर झुकायौ”

-किरण मरहठ्ठा नेपालमा महाभूकम्प जानुभन्दा ठीक ११ दिनअघि मैले बार्सिलोना फुटबल क्लबको मुख्यालयमा विश्व विख्यात फुटबलर लिओनल मेस्सीको अन्तर्वार्ता लिएँ । करिब चार वर्षको प्रयत्न...

यसकारण उच्च जोखिममा छ नेपाल

प्रकाश ढकाल हिजो मात्र आएको विनासकारी भुकम्पले कति जनधनको क्षती भयो आउन बाँकी नै छ । अहिलेसम्म भएको मृत्युको संख्या केवल देखिएको र गनिएको लाशहरु...

मेरी जननी प्रिय मात्तृभुमी के भयो आज तिमीलाई ?

- रोजी लाबुङ (राई ) मेरो भुमी मेरो जननी मेरो प्रिय मात्तृभुमी आज म तिम्रो लागी नत बोल्न सकीरहेको छु न तिम्रो गुमेको सन्ततिहरु को...

म भित्र समेटीएका केही प्रबृतीहरु

 - रोजी लाबुड० (राई ) हरेक मानिसहरुमा आफ्नै किसीमको गलत प्रबृतीहरु हुन्छन् मलाई लाग्छ कोही पनि मानिसहरु बिना गल्ती बाँचेको हुँदैन जब चेतनाको बिकास हुँदै...

स्वार्थ लुकेको जीन्दगी

- रोजी लाबुङ , राई  जती पनि  यो पृथ्वीमा बसोबास गर्दछौं हामी सबैमा आ-आफ्नो स्वार्थ लुकेको हुन्छ। कमै छौं होला निस्वार्थ भावना लिई जीवनलाई सावर...

गगन थापा पहिचान विरोधी हैनन्

प्रकाश ढकाल अस्ति मात्रै नेपाली कांग्रेसको भात्री संगठन जनसम्पर्क समिति पोर्चुगलको अधिवेशनमा प्रमुख अतिथि तथा शुभकामना दिने व्यक्तिका रुपमा नेपालबाट आएका नेपाली कांग्रेसका युवा नेता...

स्पेनमा नेपाली राजदुताबास किन ?

-बसन्त रानाभाट स्पेनमा नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ। अन्य युरोपियन मुलुकमा भन्दा बैधानिक रुपमा कागज पाउन ( रेसिडेन्सी) सजिलो भएकोले पनि नेपालीहरुको आकर्षण थलो...

अनलाईन रेडियो मार्फत बिच्चलीमा परेकी बालिकालाई सहयोग जुटाउदा

- बसन्त रानाभाट करिब डेढ बर्ष अगाडीको कुरा, बिचल्लीमा परेकी काभ्रेकी ६ वर्षीया बालिकाको खबर सुनेर साह्रै मर्माहत बनायो। बाबुआमाबाट सहारा नपाएपछि बालिका बिचल्लीमा परेको...

चर्चित गायिका विष्णु माझीको बारेमा यथार्थ बाहिर किन ल्याउँदैनन् यो देशका पत्रकारहरू ? –...

बादल घिमिरे लेखक/ रचनाकार लगभग तीन बर्षको अन्तरालपछि पुन: गायिका विष्णु माझीको बारेमा केही लेख्दैछु । बिष्णुको बारेमा आवाज उठाए वापत् यो भन्दा अगाडी मलाई अपरिचितबाट...

वरिष्ठ पत्रकार विनोद मेहताको निधन

काठमाडौं /भारतका वरिष्ठ पत्रकार एवं आउटलुकका संस्थापक सम्पादक विनोद मेहताको निधन भएको छ । ७३ वर्षका मेहतालाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा भर्ना गरिएको...

आम आदमी पार्टीको ‘चमत्कारिक’ जित,

नयाँदिल्ली/ भारतको दिल्ली विधानसभा चुनावमा अरविन्द केजरवाल नेतृत्व आम आदमी पार्टीले कसैले नसोचेको ‘चमत्कारिक’ ढंगबाट जित हात पारेको छ । मंगलबार सार्वजनिक मत परिणामअनुुसार दिल्ली...

स्पेनमा लडाकु विमान दुर्घटना, १० को मृत्यु

म्याड्रिड/ सोमबार अपराह्नमा स्पेनको हवाई शिविरमा ग्रिकको एफ१६ विमान उडान भर्ने क्रममा भएको दुर्घटनामा १० व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अरु २१...

 साउदी अरबका ९० वर्षीय राजा अब्दुल्लाजिजको निधन

बीबीसी/  साउदी अरबका राजा अब्दुल्लाह विन अब्दुल्लाजिजको निधन भएको छ । साउदी अरबका अधिकारीले शुक्रबार विहान जारी गरेको विज्ञप्तीमा उनका भाई सलमान नयाँ राजा नियुक्त...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...